२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कुन देशको मुद्राको विनिमयदर आज कति ?

कुन देशको मुद्राको विनिमयदर आज कति ?

1.4K
Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले पुस ४ लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४१ पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ०१ पैसा रहेको छ ।  एक युरोको खरिददर १२८ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ८० पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ ५९ पैसा  र बिक्रिदर १४३ रुपैयाँ ३६ पैसा रहेको छ । 

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ  ०१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०४ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६९ रुपैयाँ ८४ पैसा र बिक्रिदर ३७१ रुपैयाँ ८१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij