२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महासमिति बैठकमा नुवाकोट सभापतिले गरे माइक तोडफोड

महासमिति बैठकमा नुवाकोट सभापतिले गरे माइक तोडफोड

1.6K
Shares

काठमाडौं– नेपाली कांग्रेसको जारी महासमिति बैठकमा सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेपछि जवरजस्ती बोल्न स्टेज चढेका नुवाकोट कांग्रेसका सभापति जगदिश्वरनरसिंह केसीले न्युनतम मर्यादा समेत नराखि अस्वभनिय व्यवहार प्रर्दशन गरेका छन् ।
उनले बैठक स्थगित भएपछि जवरजस्ती बोल्न खोजेका थिए । बैठक स्थगित भएकाले सञ्चालन भएपछि मात्र बोल्न आग्रह गर्दा आक्रोशित भएका केसीले माइक तोडफोड गरेका हुन ।
मुलुकभरबाट आएका महासमिति सदस्यहरुका अगाडी जिल्ला सभापति केसीले कांग्रेसको मुल्य मान्यता र आर्दश विपरित लाजमर्दो हर्कत प्रर्दशन गरेका छन् । बैठकमा सहभागी महासमिति सदस्यहरुले केसीको हर्कतलाई लिएर खेद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij