२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आयोगको प्रतिवेदन प्याब्सन र एनप्याब्सनले नमान्ने

आयोगको प्रतिवेदन प्याब्सन र एनप्याब्सनले नमान्ने

1.9K
Shares

काठमाडौँ – निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्याब्सनले असहमति जनाउँदा जनाउँदै पनि सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस ५ र ६ गते राष्ट्रिय भेला आयोजना गरी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ ।

आयोगका सदस्य सचिव एवं शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले प्र्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम तय गरेको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij