२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नक्कली सौन्दर्य सामग्रीको बिगबिगी

नक्कली सौन्दर्य सामग्रीको बिगबिगी

1.4K
Shares

काठमाडौं — खाद्य वस्तुसरह बजारमा नक्कली सौन्दर्य सामग्रीहरु पनि छ्याप्छ्याप्ती रहेको पाइएको छ । 

बहुराष्ट्रिय कम्पनीहरुले टे«ड मार्क चोरीको उजरी परेपछि उद्योग विभागले खोजबिन गर्दा त्यस्ता वस्तु फेला पारिएको हो । 

उद्योग विभागका अनुसार कम्पनीहरुले दिएको उजुरीका आधारमा प्रहरीको सहयोगमा छापा मारेपछि नक्कली पुष्टि भएको हो । 

उजुरीको आधारमा विभिन्न स्थानमा छापा, बिल भर्पाइका आधारमा अनुसन्धान गर्दा ट्रेड मार्क चोरी गरिएको पाइयो, विभागका महानिर्देशक विनोदप्रकाश सिंहले भने, बढी चलेका ब्रान्डका नाम चोरी गरिएका सामान बिक्री भएको पाइयो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij