२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रेले १० प्रतिशत लाभांश दिने

माछापुच्छ्रेले १० प्रतिशत लाभांश दिने

1.6K
Shares


काठमाडौँ–माछापुच्छ्रे बैङ्कले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले १० प्रतिशतका दरले करसहित ८० करोड ५५ लाख ५९ हजार रुपैयाँ लाभांश दिने भएको हो ।

कम्पनीले पुस २० गते वार्षिक साधारणसभा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij