२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कैलाश विकासले लाभांश दिने

कैलाश विकासले लाभांश दिने

970
Shares

काठमाडाैं -कैलाश विकास बैङ्कले चुक्ता पुँजीको १७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको सञ्चालक समितिले गरेको निर्णय अनुसार बैङ्कले १७ प्रतिशतका दरले ४२ करोड २५ लाख १८ हजार रुपैयाँ नगल लाभांश दिने भएको हो ।

कम्पनीले पुस २२ गतेका दिन साधारण सभा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij