२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एसबीआई बैंकले १५. ७९ प्रतिशत लाभांश दिने

एसबीआई बैंकले १५. ७९ प्रतिशत लाभांश दिने

1.2K
Shares

काठमाडौं-नेपाल एसबीआई बैङ्कले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट १५.७९ प्रतिशत लाभांश घोषणा गर्ने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस तथा १०.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij