२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

घुस लिने कर्मचारी बढेपछि अख्तियार हिरासत ‘हाउसफुल’

घुस लिने कर्मचारी बढेपछि अख्तियार हिरासत ‘हाउसफुल’

1.6K
Shares

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ । यसको क्षमता छ –१८ जनाको । घुस लिने कर्मचारी बढेपछि यो ‘हाउसफुल’ छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

यहाँ अहिले ३३ जना छन् । विगतको तुलनामा यो संख्या अत्याधिक हो । पछिल्लो समय ‘स्ट्रिङ अपरेसन’ लाई तीव्रता दिएका कारण हिरासत भरिएको अख्तियारको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij