२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टाटा नेक्सनले सुरक्षा रेटिङमा पायो ५ स्टार

टाटा नेक्सनले सुरक्षा रेटिङमा पायो ५ स्टार

1.4K
Shares

काठमाडौं– भारतीय अटोमोबाइल्स कम्पनी टाटा मोटर्सको एसयूभी टाटा नेक्सनले सुरक्षा रेटिङ फाइभ स्टार रेटिङ पाएको छ।

नेपालमा पनि राम्रै उपस्थिति जनाइरहेको यो गाडीलाई ग्लोबल एनसीएपीले यस्तो रेटिङ गरेको हो।

भारतीय कारमा यस्तो रेटिङ पाउने पहिलो कार भएको भारतीय संचालमाध्यमहरुले उल्लेख गरेका छन्।

गाडीमा सवार गर्ने बच्चाहरका मामिलामा भने यो कारले फोर स्टारमात्र पाएको छ।

ग्लोबल एनसीएपीले कार जुधाएर सुक्षा परीक्षण गर्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij