काठमाडौं : काठमाडौं – केरुङ रेलमार्गकोे विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न चीन सकारात्मक देखिएको छ । यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको चीन डिपिआर तयार गर्न पनि सकारात्मक देखिएको हो ।
काठमाडौँमा चलिरहेको तेस्रो दुईपक्षीय बैठकमा नेपालले चिनलाई अन्तरदेशीय रेलमार्गको डिपिआर तयार गर्न अनुरोध गरेको थियो । नेपालले अनुरोध गरेसँगै चिनियाँ पक्ष यसमा सकारात्मक देखिएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij