२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

1.3K
Shares


भक्तपुर– सूर्यविनायक नगरपालिका-९ नङखेलस्थितजिरो हनुमान ईँट्टाभट्टामा काम गर्ने रोल्पाकोलाङ गाउँपालिका(६ की ६० वर्षीया महिलालाई मङ्सिर २५ गतेजबरजस्ती करणी गरेको अभियोगमा सोही ईँटाभट्टामा काम गर्ने बाग्लुङ धारापानी गाउँपालिका(३ का ३६ वर्षीयअमबहादुर विकलाईबुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij