काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई क्येर’ योजना ल्याएको छ । जसमा हरेक नयाँ हुन्डाई गाडिको खरिदमा १ वर्षको स्वास्थ्य विमा प्राप्त गर्न सकिनेछ ।
ग्राहकसगँ नजिक र आत्मियताको सम्बन्ध बनाउनको निम्त्ति हुनडाई मोटर्सले हुनडाई परिवार योजना संचालन गर्दै आइरहेको जनाएको छ ।
आफ्ना ग्राहकको अमुल्य स्वास्थ्यलाई ध्यानमा राखि ‘हुण्डाई क्येर’ योजना अन्र्तगत हुन्डाई परिवारको नयाँ ग्राहकले प्रत्येक गाडीको खरिदमा आपmनो नजिकको परिवारको लागि १० लाखसम्मको बिमा योजना ९फेमिलि फ्लोटर योजना० प्रदान गर्ने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij