२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कांग्रेसको आर्थिक नीति केन्द्रीय कार्यसमितिको बैठकबाट पारित

कांग्रेसको आर्थिक नीति केन्द्रीय कार्यसमितिको बैठकबाट पारित

1.2K
Shares

काठमाडौं– नेपाली कांग्रसको केन्द्रीय कार्यसमितिको बैठकले सह-महामन्त्री डा. प्रकाशशरण महत संंयोजक रहेको समग्र आर्थिक नीति प्रस्ताव समितिको प्रस्ताव सुझाव समेत समेटेर पारित गरेको छ ।
डा. महतको प्रस्तावमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्यहरुको सुझावलाई समेटेर प्रस्ताव पारित भएको सह-महामन्त्री एंव समितिका संयोजक डा. महतले राष्ट्रपुकारलाई जानकारी दिए ।
यो प्रस्ताव कांग्रेसको महासमितिको मंसिर २८ गतेबाट सुरु हुने बैठकमा प्रस्तुत हुनेछ । प्रारम्भिक सस्यौदा केहि साता अघि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij