२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अवैध लागूऔषध गाँजा सहित एक पक्राउ

अवैध लागूऔषध गाँजा सहित एक पक्राउ

1.8K
Shares

बारा– प्रसौनी गाउँपालिका-२ प्रसौनी बस्नेधर्मेन्द्र साहलाई विक्रीवितरण गर्ने उद्देश्लेखआफ्नै घरमा लुकाईछिपाई राखेको १ किलो अवैध लागूऔषध गाँजा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा उनको घर तलासी गर्दा लुकाईछिपाई राखेको उक्त लागूऔषध फेला पारी साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij