२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अवैध घरेलु मदिरा बरामद

अवैध घरेलु मदिरा बरामद

1.1K
Shares
फाइल फोटो

काठमाडौं– काठमाडौं चन्द्रागिरी नगरपालिकाको बलम्बु र मातातिर्थ क्षेत्रका बिभिन्न पसल तथा होटलहरूमा जाँचको क्रममा सोमबार अबैध ७ सय लिटर घरेलु मदिरा प्रहरीले बरामद गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले अबैध घरेलु मदिरा बरामद गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij