खाँडिचौर शाखाको उद्घाटन बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले गरे भने पाँचखाल शाखाको उद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरेका थिए। बैंकका देशभर २६६ शाखा, २७६ एटिनएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेका छन्।
हालसम्म बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको बैकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij