२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशियाको अजोड ईन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

एनआईसी एशियाको अजोड ईन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

2.7K
Shares

काठमाडौं– एनआईसी एशिया बैंकले अजोड ईन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ।
सम्झौता अनुसार ग्राहकले बैंकका सबै शाखाबाट अजोड ईन्स्योरेन्सको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन्।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे।

बैंकका देशभर २६६ शाखा, २७३ एटिएम, ३७ एक्सटेन्सन काउन्टर एवं १८ शाखा रहित बैंकिङ्ग ईकाई छन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij