२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पहिलो पटक हेलिकोप्टरको भाडादर निर्धारण ( तोकिएको भाडादरको सूचीसहित)

पहिलो पटक हेलिकोप्टरको भाडादर निर्धारण ( तोकिएको भाडादरको सूचीसहित)

3.3K
Shares

काठमाडौं– पहिलोपटक सरकारले हेलिकोप्टरको भाडादर तोकेको छ । हेलिकोप्टर कम्पनीले मनलाग्दी भाडा असुलेको गुनासो बढेपछि पर्यटन विभागले भाडा तोकेको हो ।
सरकारले धेरै उडान हुने गन्तब्यहरुमा कति–कति भाडा लिने भनेर किटान गरेरै तोकेको छ । प्रतिघण्टा कुन उचाइमा पुग्दा कति कुल शुल्क लिने भनेर विभागले निर्णय नै गरेर भाडा दर लागू गरेको छ ।

कुन स्थानमा कति तोकियो हेलिकोप्टरको भाडादर हेर्नुस्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij