२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भन्सार छलि अवैध रुपमा ल्याएको १३ लाख बराबरको सामान बरामद

भन्सार छलि अवैध रुपमा ल्याएको १३ लाख बराबरको सामान बरामद

2K
Shares

अर्थ नेपाल पर्सा / भन्सार छलि गैरकानुनी तवरले ल्याएका करीब १३ लाख रुपैँया मूल्य बराबरका कपडा लगायतका विभिन्न सामानहरु शुक्रबार प्रहरीले बरामद गरेको छ ।
वीरगंज महानगरपालिका-१ बस्ने राजेश साह तेली र सोही ठाउँ बस्ने अमरावती देवीको घरमा अबैध रुपमा ल्याई भण्डारण गरी राखेको अवस्थामा उक्त सामान प्रहरीले फेला पारी बरामद गरेको हो ।
साथै पर्सा वीरगंज महानगरपालिका-२५ खालवाटोलाबाट अबैध रुपमा भारततर्फ लैँजादै गरेको करीब १ लाख २० हजार रुपैयाँ बराबरको करीब १ सय ५० किलो बराबरको मरिच समेत प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij