२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

क्यास्ट्रोलका सेल्फी स्टार विजेतालाई पुरस्कार प्रदान

क्यास्ट्रोलका सेल्फी स्टार विजेतालाई पुरस्कार प्रदान

3.2K
Shares

 

अर्थ नेपाल काठमाडौं /क्यास्ट्रोल लुब्रिकेन्टले आयोजना गरेको सेल्फी कन्टेस्टका विजेतालाई पुरस्कृत गरिएको छ ।
क्यास्ट्रोल भेक्टन सेल्फी स्टार पुरस्कार किरण नापित र क्यास्ट्रोल एक्टिभो सेल्फी स्टार पुरस्कार राज बिकेलाई प्रदान गरिएको छ।
क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता पाल ओभरसिज ट्रेडिङ कन्सर्नका बजार प्रमुख अमरज्योति रञ्जितले पुरस्कार प्रदान गरेका हुन्। बिजेतालाई स्मार्टफोन उपहार प्रदान गरिएको थियो।
किरण नापित पोर्पा अजिमा सर्भिसिङ सेन्टर र सन्तोष मोटर ग्यारेजका सञ्चालक हुन् भने राज बिके राज मोटरसाइकल वक्र्सका सञ्चालक हुन् ।
क्यास्ट्रोल भेक्टन पहिलो पटक नेपालमा उपलब्ध गराएको अवसरमा क्यास्ट्रोल भेक्टन सेल्फी कन्टेस्ट आयोजना गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij