२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कलर्स वल्र्डमा सामान खरीद गर्दा २० प्रतिशत सम्म छुट

कलर्स वल्र्डमा सामान खरीद गर्दा २० प्रतिशत सम्म छुट

1.5K
Shares

अर्थ नेपाल काठमाडौ /आउँदै गरेको महान चाडपर्वको अवसरमा त्रिपुरेश्वरको वल्र्ड द्रेड सेन्टरमा रहेको कलर्स वल्र्डले “वेस्ट बाई अफर” योजना ल्याएको छ ।
यो योजना असोज १२ देखि १४ सम्म रहने छ । तीन दिने ईभेन्टमा ग्राहकहहरुले प्रत्येक सामानको खरीदमा २० प्रतिशत सम्मको भारी छुटको साथमा आकर्षक उपहारहरु जित्ने मौका प्राप्त गरी यो योजनाको भरपूर मनोरञ्जन लिन सक्नेछन् ।
कलर्स वल्र्ड होम घरायसी सामान खरीदका लागि प्रसिद्ध गन्तव्य हो यहाँ सबै ग्राहकहरुले गुुणस्तरीय सामानहरु र उत्कृष्ट सेवा पाउने गरेको कलर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij