२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिजीको “यसपालीको चाडमा सिजी लाग्यो घरघरमा”

सिजीको “यसपालीको चाडमा सिजी लाग्यो घरघरमा”

1.9K
Shares

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सि।जी।ले यसपालीको चाडपर्व दशैं, तिहार तथा छठलाई लक्षित गर्दै आप्mनो “यसपालीको चाडमा, सिजी लाग्यो घरघरमा” नामक नयाँ उपहार योजना ल्याएको छ ।
यो योजना कम्पनीले असोज १० गतेबाट देशभरमा सिमित अवधिका लागि मात्र लागु गरेको छ ।
यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सि।जी। ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, ३६५ सम्मको आकर्षक बचत (क्यासब्याक) तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन् । साथै, हरेक हप्ता सि।जी।कै रेफ्रिजेरेटर तथा सिजीकै टेलिभिजन जित्नुका साथै बम्पर उपहारमा एक जोडीलाई थाईल्याण्ड घुम्ने अवसर पनि रहेको छ ।
उक्त योजना अन्तर्गत ग्राहकहरुले सिजी ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी, ३६ पतिशत सम्मको बचत, तथा सिजी ५.१ स्पिकर लगायत सिजी २.१ स्पिकर प्राप्त गर्नेछन् । सिजी ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी, २१प्रतिशत सम्मको बचत लगायत इन्टेक्स् फिटरिस्ट् वाच प्राप्त गर्न सक्नेछन् ।
सिजी ब्राण्डका वासिङ्ग मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, इन्टेक्स् फिटरिस्ट् वाच लगायत ५ किलोग्राम एरियल डिटरजेन्ट पाउडर प्राप्त गर्न सक्नेछन् । यसैगरि सि।जी। ब्राण्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पनि यस्तै उपहारहरु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij