२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

निर्मला पन्तको घटनाबारे छानबिन समितिले बुझायो प्रतिवेदन

निर्मला पन्तको घटनाबारे छानबिन समितिले बुझायो प्रतिवेदन

1.5K
Shares

 

अर्थ नेपाल काठमाडौं/कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटनाबारे छानबिन समितिले आज प्रतिवेदन बुझाएको छ।
गृहमन्त्री रामबहादुर थापालाई समितिका संयोजक सहसचिव हरि मैनालीसहितको समितिले प्रतिवेदन बुझाएको हो।
भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो।
१५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु भने पनि अनुसन्धान जटिल बन्दै गएपछि १५ दिन म्याद थप गरिएको थियो। समितिले बुझाएको प्रतिवेदनमा प्रहरीको अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij