२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौंको बाफलमा नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा

काठमाडौंको बाफलमा नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा

1.7K
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको रिङरोडमा पर्ने सोल्टीदोबाटो चोकस्थित बाफलमा नयाँ शाखा विस्तार गरेको छ ।

शाखाको उद्घाटन गर्दै बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार बैंकले सेवा विस्तारको अभियानलाई निरन्तरता दिइरहेको बताए ।

विशेषत कलंकी तथा सितापाइला आसपासका स्थानीयलाई वित्तिय कारोबार छिटो, छरितो र सहज तवरले प्रदान गर्न न्यूरोडको मुन्चा हाउसमा संचालित शाखालाई बाफलमा स्थानान्तरण गरिएको हो । नेपाल इन्भेष्टमेण्ट बैंकको यो सहित ७७ वटा शाखा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij