२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्राइम कमर्सियल बैंकको नयाँ शाखा भक्तपुरको गठ्ठाघरमा

प्राइम कमर्सियल बैंकको नयाँ शाखा भक्तपुरको गठ्ठाघरमा

2.2K
Shares

अर्थ नेपाल काठमाडौं/प्राइम कमर्सियल बैंकले आफ्नो शाखा विस्तार गर्र्ने क्रममा भक्तपुरको गठ्ठाघरमा नयाँ शाखा बिस्तार गरेको छ।
उक्त शाखाको उद्घाटन बैंक संचालक समितिका सदस्य उत्तम नारायण श्रेष्ठले गरेका थिए । । बैंकको हाल देशभर शाखा कार्यालयको संख्या ६३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij