२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विप्लव माओवादीका प्रवक्ता पक्राउ

विप्लव माओवादीका प्रवक्ता पक्राउ

2.1K
Shares

अर्थ नेपाल  काठमाडौं /नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।
उनलाई गत वर्ष स्थानीय र आमचुनावमा विभिन्न स्थानमा हिंसा भड्काएको र चन्दा असुली गरेको उजुरीको अनुसन्धान गर्न पक्राउ गरिएको हो।
उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।
पूर्वमन्त्री समेत रहेका विश्वकर्मा माथि थप अनुसन्धान भइरहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij