२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जुवातास खेल्ने ६ जना पक्राउ 

जुवातास खेल्ने ६ जना पक्राउ 

1.8K
Shares

 

 

मोरङ/ कानेपोखरी गाउँपालिका(२ बस्ने ५६ वर्षीय माधब भन्ने भवनीशंकर थापा समेत ६ जनालाई सोही ठाउँस्थित नर्सरी बगैंचामा जुवा खेलिरहेको अवस्थामा नगद २१ हजार ८० रुपैयाँ र ३२ थान कौडा सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij