२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धादिङमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु

धादिङमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु

1.5K
Shares
फाइल फोटो

अर्थ नेपाल धादिङ/पहिरो आएर घरलाई थिच्दा नीलकण्ठ नगरपालिका–१० भारमालेमा शनिबार राति एक बालकको मृत्यु भएको छ ।
घरमाथिको पहिरोले घर पुरिएर १३ वर्षीय सुजन पुलामीको घरले चेपिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले धादिङले जानकारी दिएको छ। घटनापछि गाउँवासीले पहिरो पन्छाए पनि शव निकाल्न नसकेको बताइएको छ ।
अबिरल वर्षाका कारण पहिरो आउने क्रम नरोकिएपछि घटनास्थलमा प्रहरी आज बिहान पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij