२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेगा बैैंक र सानिमा लाईफ इन्स्योरेन्स विच सम्झौता

मेगा बैैंक र सानिमा लाईफ इन्स्योरेन्स विच सम्झौता

1.9K
Shares

अर्थ नेपाल काठमाडौं/मेगा बैंक रसानिमा लाईफको इन्स्योरेन्स विच बैंक्यास्योरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशवराज के।सी। तथा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
अब सम्झौता अनुसार ग्राहकहरुले मेगा बैकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको जीवन बीमा सेवा उपभोग गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij