२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कम्पनी रजिष्ट्रारको कार्यालयद्धारा ७२ वटा कम्पनी खारेज (नामसहित)

कम्पनी रजिष्ट्रारको कार्यालयद्धारा ७२ वटा कम्पनी खारेज (नामसहित)

4K
Shares

अर्थ नेपाल काठमाडौँ/कम्पनी रजिष्ट्रारको कार्यालयले ७२ वटा कम्पनी खारेजीमा लगेको छ ।
कम्पनी ऐन संशोधन भएपछि ती कम्पनीलाई खारेजीमा लगिएको हो । कम्पनी ऐनको पहिलो संशोधनले चुक्ता पुँजीको ०।५ प्रतिशत शुल्क तिरेपछि खारेजीमा जाने सुविधा उपलब्ध गराएको छ । कम्पनीको विभिन्न समयको निर्णयले ती कम्पनीलाई खारेजीमा लगिएको कम्पनी राजिष्ट्रारको कार्यालयले जनाएको छ ।
यही सुविधा प्रयोग गरेर विविध कारणले सञ्चालन हुन नसकेका उद्योग तथा प्रतिष्ठान स्वेच्छिक खारेजीमा जान सक्नेछन् ।


खारेज भएका कम्पनीहरु 


  • अरुण भ्याली ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि. (६१६३०)
  • नेपा:मण्डल ईन्भेष्टमेण्ट कम्पनी प्रा.लि. (१३१३७६)
  • सृष्टि ईनोभेसन्स प्रा.लि. (१२१७३४)
  • सृष्टि ईनोभेसन्स प्रा.लि. (१२१७३४)
  • शिव शक्ति एग्रो प्रोडक्ट एण्ड ट्रेड प्रा.लि. (१२८६०१)
  • फरवार्ड लिंकेज एडभर्टाइजिङ्ग प्रा.लि. (७८४३८)
  • सिभिक इन्फ्रास्ट्रक्चर कन्सल्टिङ्ग प्रा.लि. (११२५८७)
  • डिजिटल सूचना प्रणाली तालिम इन्ष्टिच्यूट प्रा.लि. (९६९५७)
  • लिडर्स टेक सोलुसन प्रा.लि. (१३४६८१)
  • चन्दन हाउजिङ्ग एण्ड ल्याण्ड डेभलपमेन्ट कम्पनी प्रा.लि. (२७०२७)
  • कलश हेल्थ केयर सेन्टर प्रा.लि. (७५५४२)
  • कन्सल्टेक इन्टरनेशनल प्रा.लि. (८०४६७)
  • अनु एग्रो एजेन्सी प्रा.लि. (७९६८४)
  • जाजरकोट लाईफ केयर पोलिक्लिनिक सेन्टर प्रा.लि. (११२७५७)
  • त्रिवेणी डेन्टल क्लिनीक प्रा.लि. (१३३३२१)
  • जनरल इन्भेष्टमेन्ट एण्ड हाउजिङ्ग कम्पनी प्रा.लि. (५०२०७)
  • स्तुपा वासिङ्ग लण्ड्री सर्भिस प्रा.लि. (२३२११)
  • राईनो कन्सल्ट्याण्ट प्रा.लि. (६५८२५)
  • तानसेन टुर्स एण्ड ट्राभल्स प्रा.लि. (६६१९४)
  • हेल्थ प्वाइन्ट नेपाल प्रा.लि. (१४१६८३)
  • एम्वीएन्ट होलिडेज प्रा.लि. (५४६३५)
  • क्रियटिभ इन्टरप्राइजेज प्रा.लि. (२५०९४)
  • जि. एच. हेयर सलुन एण्ड टाटु प्रा.लि. (१६९८८०)
  • गडगिफ्ट इन्भेष्टमेन्ट प्रा.लि. (१२८३०३)
  • बि.के. युनिभर्सल डेण्टल क्लिनिक प्रा.लि. (११०८२६)
  • स्यिलोक चक्र अटो पार्टस् प्रा.लि. (८२२२२)
  • ताराघर प्रा.लि. (११६४६४)
  • मास्टर सव रेमीट प्रा.लि. (११७६२७)
  • नागमणी ट्रेडिङ्ग एण्ड सब रेमिट प्रा.लि. (११८६८६)
  • दि निब्बल कर्नर रेष्ट्रो विथ बार प्रा.लि. (१३६१२८)
  • हिमालयन नट्स फाउन्डेसन प्रा.लि. (१३८२४९)
  • अनलाईन हिमालय प्रा.लि. (१२२०४१)
  • यु.एन. ब्रदर्श एण्ड कन्स्ट्रक्सन प्रा.लि. (१७११२७)
  • स्पेस इन्जिनियरिङग कन्सल्टेन्ट प्रा.लि. (२८४०६)
  • दुधकोशी प्रेस एण्ड सप्लायर्स प्रा.लि. (३७३२९)
  • प्रोजेक्ट फर स्कुल नेपाल प्रा.लि. (६३२८८)
  • एस. पि. कृषि तथा पशुपालन प्रा.लि. (१५७१४२)
  • हिमावारी एजुकेशन कन्सल्टन्सी प्रा.लि. (११२९४१)
  • सप्तर्षि एकेडेमी गोलबजार प्रा.लि. (१३०२६४)
  • सवल खाद्य उद्योग प्रा.लि. (३५८८९)
  • काव्य मिडिया प्रा.लि. (४९०३६)
  • ईभरग्रीन कोल्ड स्टोर प्रा.लि. (२३७१८)
  • लक्ष्मी माथेमा इम्पेक्स प्रा.लि. (७५६५१)
  • माथेमा प्रोपर्टी डेभलोपर प्रा.लि. (७५६५०)
  • नविन मार्केटिङ्ग प्रा.लि. (१४३५६)
  • डि.एण्ड यच हाउजीङ्ग एण्ड प्रोपर्टि डेभलपमेन्ट प्रा.लि. (२६४३१)
  • तक्षशीला क्यान्टीन एण्ड क्याटरिङ्ग सर्भिस प्रा.लि. (१३२४८४)
  • टि. एस. इन्टरप्राइजेज प्रा.लि. (११९१४५)
  • श्रीशा हाउजिङ्ग कम्पनी प्रा.लि. (२८९८५)
  • काठमाडौं ब्रदर्श कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स प्रा.लि. (५६५०५)
  • बायो डाइभरसिटी रिसर्च सेन्टर नेपाल प्रा.लि. (५६२८२)
  • एन्थ डिग्री अफ्शोर्स प्रा.लि. (८५१४८)
  • पोखरा ट्रिनिटी एकेडेमी प्रा.लि. (१११४५६)
  • हाइभ आर्टस इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा.लि. (११०२५५)
  • सुजन इन्टरनेशनल कन्स्ट्रक्सन प्रा.लि. (८३१५१)
  • अनुग्रह ट्रेडर्स प्रा.लि. (६७८८४)
  • एड्भान्स टेक्नोलोजिकल वाटर प्रुफिङ्ग एण्ड कन्सट्रक्सन प्रा.लि. (३६६९५)
  • सुविरा राइस आयल मिल प्रा.लि. (१०१९२५)
  • जनहित कन्स्ट्रक्सन कम्पनी प्रा.लि. (८५१५९)
  • शुभ हेल्थ प्रा.लि. (८३८७१)
  • नेपाल हिमालयन शेर्पा एड्भेञ्चर प्रा.लि. (७९२०४)
  • साकुरा कन्सल्ट प्रा.लि. (१७९६०)
  • सगरमाथा जडीबुटी प्रा.लि. (१८३११)
  • सेभेनसीज इन्भेष्टमेन्ट प्रा.लि. (५६४६२)
  • भिल्ला रेष्टुरेन्ट एण्ड बार प्रा.लि. (८२८३१)
  • स्टडी ग्लोबल कन्सल्टेन्सी प्रा.लि. (१२३४७८)
  • रामचन्द्र एजुकेशनल कन्सल्टेन्सी प्रा.लि. (१३३२०५)
  • ओमेगा होराइजन प्रा.लि. (७९४९०)
  • पंच्चशिल कन्स्ट्रक्सन प्रा.लि. (१३०७४३)
  • प्राणनाथ हर्बल प्यालेश प्रा.लि. (९७३९८)
  • क्लासिक इन्टरनेशनल एक्सपोर्ट ईम्पोर्ट प्रा.लि. (३६३७३)
  • महाँकाय इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. (१६६५९६)

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij