२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हाथवे फाइनान्सको सीईओमा सुवास पौडेल नियुक्त

हाथवे फाइनान्सको सीईओमा सुवास पौडेल नियुक्त

2.2K
Shares

अर्थ नेपाल काठमाडौं/ हाथवे फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुवास पौडेल नियुक्त भएका छन् ।
साउन ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ पदमा नियुक्त गरेको हो ।
पौडेलले सोही मितिदेखि उक्त पदको कार्यभार सम्हालेका छन् ।
यसअघि कम्पनीको सीईओ विष्णु पाण्डेले राजिनामा दिएपछि उक्त रिक्त पदमा पौडेल नियुक्त भएका हुन् । कम्पनीको गत असार ३१ गते सम्पन्न संचालक समितिको बैठकले पाण्डेको राजिनामा स्वीकृति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij