२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंक र नर्भिक हस्पिटलविच सम्झौता

सिद्धार्थ बैंक र नर्भिक हस्पिटलविच सम्झौता

3.2K
Shares

अर्थ नेपाल काठमाडौं /सिद्धार्थ बैंक र नर्भिक इन्टरनेशनल हस्पिटल बीच सम्झौता भएको छ । बैंक र हस्पिटलविच बैंकका ग्राहक तथा ग्राहक परिवारलाई स्वास्थ्य सेवामा १२ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका ग्राहकले डेविट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म र सिद्धार्थ यूएनओ क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १२ प्रतिशतसम्मको छुट पाउनेछन्।
बैंकका हाल देशभर १२१ वटा शाखा, ९९ शाखारहित बैंकिङ्ग सेवा र ११८ एटिएम संचालनमा छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij