२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी बैंकको एकै दिन पाँच नयाँ शाखा स्थापना

लक्ष्मी बैंकको एकै दिन पाँच नयाँ शाखा स्थापना

1.1K
Shares

अर्थ नेपाल काठमाडौं /लक्ष्मी बैंकले एकैसाथ पाँच नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले सोलुखुम्बुको थुलुङ्ग दुधकोसि, ताप्लेजुङ्गको पाथीभारा याङ्गवारक गाउँपालीका र सिधिङ्गवा गाउँपालीका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटमा नयाँ शाखा स्थापना गरेको छ ।
बैंकको शाखा संजाल ९४,३ हस्पिटलमा सेवा काउन्टर, १०४ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्गअनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij