२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वेष्ट फाइनान्सद्धारा सिनर्जी फाइनान्सलाई प्राप्ति

वेष्ट फाइनान्सद्धारा सिनर्जी फाइनान्सलाई प्राप्ति

1.5K
Shares

अर्थ नेपाल काठमाडौं / सिनर्जी फाइनान्स लिमिटेडलाई वेष्ट फाइनान्स लिमिटेडले प्राप्ति गरेको छ ।
गत चैत १२ गतेको साधारणसभाले पारित र असार १८ गते नेपाल राष्ट्र बैंकले स्वीकृति दिएका थियो । आउँदो साउन १७ गतेदेखि एकिकृत कारोबार सुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij