२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायिका निशु ढकालले नयाँ गित (भिडियो सहित)

गायिका निशु ढकालले नयाँ गित (भिडियो सहित)

2.9K
Shares

 

अर्थ नेपाल काठमाडौं / गायिका निशु ढकालको स्वरमा रहेका दाईको विहेमा जन्ति जाने बोलको गीतको भिडियो सार्वजनिक भएको छ । झापा बुधबारेकी ढकाल राजधानी काठमाडौंमा रहेर संगित क्षेत्रमा निरन्तरता दिँदै आएकी छिन् ।
झापामा रहेर कहिले धार्मिक एल्बम त कहिले दसैँ ,तिहार तथा तिजको गीत गाएर चर्चा कमाएकी उनी विभिन्न कार्यक्रम तथा पुराणहरूमा स्वरकी धनीका रूपमा परिचय कमाउँदै आएकी थिइन् ।
नवीन के तिम्सिना शब्द र संगित रहेको भिडियोलाई सुनिल शाहीले छायांकन गरेका छन् ।

 

https://www.youtube.com/watch?v=c5NUdrmbzXk

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij