२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंक र श्री रिद्धि सिद्धि ज्वेलर्सबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र श्री रिद्धि सिद्धि ज्वेलर्सबीच सम्झौता

2.8K
Shares

अर्थ नेपाल काठमाडौं / मुक्तिनाथ विकास बैंक र श्री रिद्धिसिद्धि ज्वेलर्स न्युरोड काठमाण्डौंबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रिद्धि सिद्धि ज्वेलर्सको तर्फबाट ग्राहाक सेवा तर्फका प्रवन्धक अजय अधिकारीले हस्ताक्षर गरेका छन् ।
यो सम्झौतामा मुक्तिनाथ भिसा डेविट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई सुन बनाउँदा वा खरीद गर्दा २० प्रतिशतसम्म छुट तथा हिराको गहनामा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij