
अर्थ नेपाल काठमाडौं /टुटलका सेवाग्राहीले आफुले प्रयोग गरेको यात्राको सेवा शूल्क अबदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका छन्।
उक्त सम्झौता पत्रमा आइएमई पेका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र टुटलका तर्फबाट संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत सिक्षित भट्टले हस्ताक्षर गरेका छन् ।
टुटल सेवामार्फत यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’बाट सेवा शूल्क संकलन तथा भुक्तान गर्न सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij