२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाइटेड इन्स्योरेन्सको कामु सिइओमा भट्टराई नियुक्त

युनाइटेड इन्स्योरेन्सको कामु सिइओमा भट्टराई नियुक्त

1.3K
Shares

अर्थ नेपाल काठमाडौं /यूनाईटेड इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन्।
कम्पनीे सञ्चालक समितिको बैठकले इन्स्योरेन्सका नायव महाप्रबन्धक भट्टराईलाई कामु सीईओमा नियुक्त गरेको हो ।
सोमबारदेखि लागू हुने गरी भट्टराईलाई सो पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ। त्रिभुवन विश्वविद्यालयबाट एमबिए सम्मको अध्ययन गरेका भट्टराईले यूनाईटेड ईन्स्योरेन्स, प्रुडेन्सियल ईन्स्योरेन्स र नेको ईन्स्योरेन्स सहित करिब १९ वर्ष बीमा व्यवसायमा रही काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij