२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा लाईफ इन्स्योरेन्स र एनआरएनएबीच सम्झौता

सानिमा लाईफ इन्स्योरेन्स र एनआरएनएबीच सम्झौता

1.8K
Shares

 

अर्थ नेपाल
काठमाडौं / सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच सम्झौता भएको छ । एनआरएनए सदस्यहरुलाई आधुनिक जीवन वीमा सेवा उपलब्ध गराउने सम्बन्धि संझौता भएको छ ।
सम्झौतामा इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के।सी तथा एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.हेमन्त कुमार दवाडीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij