२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ललितपूरको सात्तदोबाटोमा सेञ्चुरी बैंकको नयाँ शाखा

ललितपूरको सात्तदोबाटोमा सेञ्चुरी बैंकको नयाँ शाखा

1.8K
Shares

अर्थ नेपाल
काठमाडौं/ ललितपूरको सात्तदोबाटोमा सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले सोमबार गरेका छन् ।
बैंकको काठमाडौं उपत्यकामा १२ शाखा र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्स्टेन्सन काउन्टर र १० वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij