
अर्थ नेपाल
पोखरा /कास्की जिल्लाको पोखरा लेकसाइडमा रहेको डिलक्स टुकी रिसोर्टमा नयाँ व्यवस्थापन आएको छ। सुरज विष्ट र उनको टिमसहितको नयाँ व्यवस्थापनले रिसोर्ट सम्हालेको छ।
विदेशी तथा स्वदेशी पर्यटकहरुका लागि लक्सरी र बजेट सेवा उपलब्ध हुने रिसोर्टका निर्देशक विष्टले जानकारी दिए।
२९ डिलक्स रुम भएके उक्त रिसोर्टमा २६ स्ट्यान्डर्ट रुम रहेका छन्। क्याफे,स्पाको सुविधा छ भने सपिङ अर्किड तयार भइरहेको विष्टके भनाइ छ। पोखराकै सबैभन्दा बढी स्पेसको हल टुकीमा भएको उनको दाबी छ। रिसोर्टमा पाँचवटा हल रहेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij