२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एभरेष्ट बैंकको थप शाखा टाँडीमा

एभरेष्ट बैंकको थप शाखा टाँडीमा

1.8K
Shares

अर्थ नेपाल
काठमाडौं/एभरेष्ट बैंकले आफ्नो नयाँ शाखा चितवनको टाँडीमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए ।
बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम मार्फत बैंकिङ् सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij