२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारीमा मानन्धर नियुक्त

मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारीमा मानन्धर नियुक्त

1.4K
Shares

अर्थ नेपाल
काठमाडौं/मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धरले मंगलबारदेखि पदबहाली गरे । त्रिभुवन विश्व विद्यालयबाट एमबीए गरेका मानन्धर यस विकास बैंकमा पदवहाली गर्नु अघि प्रभु बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका भन्दै बैंकले उनको विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष लामो कार्य अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij