
अर्थ नेपाल
काठमाडौं /राष्ट्रिय सहकारी बैंकले विभिन्न पदमा ७४ कर्मचारी माग गरेको छ । बैंकले प्रसासन तथा लेखातर्फ सहकाय अधिकृत छैठौं तहको १४ जना र तीन तहको कनिष्ठ सहायक पदमा ६० जनाका लागि आवेदन खुलाएको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij