
अर्थ नेपाल
जनकपुर /जनकपुरमा अग्नि मोटो इन्कले महिन्द्रा टु ह्वीलरको आधिकारिक शोरुम सञ्चालनमा आएको छ । सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्य सहित जनकपुरमा आधिकारिक शोरुमको खोलिएको कम्पनिले जनाएको छ ।
जनकपुरस्थित महागणपति अटो सेल्स् शोरुमको समुद्घाटन प्रदेश नं(२ का सांसद रामआशिष यादवले गरेका छन् । कम्पनिले शोरुम शुभारम्को अवसरमा नगद छुटको व्यवस्था मिलाइएको छ । कम्पनीले केवल विक्री गर्न तर्फमात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको कम्पनिद्धारा जारी विज्ञप्तीमा जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij