
अर्थ नेपाल काठमाडौं / ललितपुरको लगनखेलमा सानिमा लाईफ इन्स्योरेन्सले शाखा कार्यालय स्थापना गरेको छ । कम्पनिले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गरी प्रचार प्रसारको काम तीव्र बनाएको छ ।
उक्त शाखा उद्घाटनमा कम्पनीका संचालक घनश्याम थापा, संचालक बद्री बिशाल घिमिरे, सदभावनादूत कलाकार जीतु नेपाल, स्वस्तीमा खड्का, कम्पनीका नायव महाप्रबन्धक केशव राज केसी, मुख्यप्रबन्धक गणेश चौलागाँई, प्रमुख वित्त अधिकृत आर्यक रन्जन बराल, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा लगायत को उपस्थिती रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij