२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बर्दियामा एभरेष्ट बैंक शाखा

बर्दियामा एभरेष्ट बैंक शाखा

2.3K
Shares

अर्थ नेपाल काठमाडौं /एभरेष्ट बैंकले बर्दियाको बाँसगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
उत्तर शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका छन् ।
एभरेष्ट बैंकले ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएमबाट सेवा प्रदान गरिरहेको ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij