२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अदालतमै अड्कियो इन्धन चोरीको मुद्दा

अदालतमै अड्कियो इन्धन चोरीको मुद्दा

2.6K
Shares

 

काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको भ्रष्टाचारसम्बन्धि बिशेष अदालतमा दायर गरेको मुद्दा तीन वर्षदेखि अल्झिएको छ ।

निगमको क्षेत्रीय कार्यालयका उपनिर्देशक नागेन्द्रकुमार कुर्मी, प्रबन्धक दीपेन्द्र बस्नेतसहित तीनजना सहायक प्रबन्धक र दुई उपप्रबन्धकसहित ९८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

भारतबाट पेट्रोलियम पदार्थ लयाउँदा बीच बाटोमै चोरी गरी करिब आठ करोड रुपैयाँ बराबर निगमलाई नोक्सान पुर्याएको भन्दै भ्रष्टाचार मुद्दा विशेष अदालतमा १३ पटक पेसी तोकेर स्थगित भएको छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij