२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वैशाखदेखि सबैतिर लोडसेडिङ हट्ने

वैशाखदेखि सबैतिर लोडसेडिङ हट्ने

1.4K
Shares

विधुत प्राधिकरणले वैशाख वैशाखपछि सबैखाले लोडसेडिङ अन्त्य गर्ने घोषणा गरको छ ।
स्युचाटारस्थित भार प्रेषण केन्द्र अवलकोन गर्न पुगेका उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनलाई विफ्रिङ गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वैशाखपछि सबैखाले लोडसेडिङ अन्त्य गर्ने जनाएका हुन् ।

प्राधिकरणले अहिले औधोगिक ग्राहकलाई मात्रै दैनिक ४ घण्टा लोडसेडिङ गर्दै आएको छ । औधोगिक ग्राहकबाहेक अन्यत्र कतै लोडसेडिङ नगरिएको प्राधिकरणले जनाएको छ ।

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij