२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गीतकार रमि श्रेष्ठको ‘किन हुन्छ’ (भिडियो सहित)

गीतकार रमि श्रेष्ठको ‘किन हुन्छ’ (भिडियो सहित)

1.4K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं/ गीतकार रमि श्रेष्ठको शब्द रचना रहेको ‘किन हुन्छ’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सलिना प्रधानको स्वर रहेको यस गीतमा संगितकार अनिल शाहीको संगीत रहेको छ ।
सार्वजनिक भएको म्युजिक भिडियोमा संगीतकार समेत रहेका अनिल शाहीको साथमा सिम्रन पन्तको अभिनय रहेको छ । पन्त मिस टिन नेशनलको विजेता पनि हुन । शाहीकै निर्देशनमा तयार भएको भिडियोमा रशिला श्रेष्ठको छायांकन रहेको छ ।
गीतकार श्रेष्ठ गीत लेखनको साथमा सान्दर्य प्रतियोगिता आयोजना गर्दै आएकी छिन् । ¥यामजोन इन्टरटेनमेन्ट प्रालिकी सिइओ रहेकी श्रेष्ठको यस अघि थुप्रै गीतहरु सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij